कावासोतीका मृगौला रोगी भट्टराईलाई साउदी अरबमा कार्यरत नेपालीको सहयोग
मृगौलाले काम गर्न छाडे पछि उपचाररत नवलपुर जिल्लाको कावासोती नगरपालिका ६ विष्णुनगरकी निमकला भट्टराइलाइ सहयोग रकम जुटने क्रम जारी छ ।
विगत ५ वर्ष देखि मृगौलाको उचार गराउदै आएकी निमकलाको उपचारका लागि साउदि अरवमा कार्यरत नेपालिहरुले २३…