लौखानीको शिद्धेश्वर मन्दिर निर्माणका लागि सहयोग जुटाउँदै
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ लौखानीमा रहेको शिद्धेश्वर महादेवको मन्दिर निर्माणका लागि स्थानीयले सहयोग जुटाउन थालेका छन् ।
मन्दिर जीर्ण भएका कारण मन्दिरको पुननिर्माणका लागि कावासोती १३ का बासिन्दाहरु लागि परेका छन्…