मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने
नवलपुर – नवलपुरको धार्मिक पर्यटकीय स्थल गैँडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने भएको छ । मौलाकालिका केबुलकार प्रालिले स्थानीयसँगको सहकार्यमा केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको छ । मौलाकालिका फेदीमा रहेको गणेशमन्दिर नजिकैको क्षेत्रबाट केबुलकार लैजाने गरी सम्भाव्यता अध्ययन पूरा भएको गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । मौलाकालिकामा केबुलकार सञ्चालनका लागि सबै प्रक्रिया पूरा … Continue reading मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed