कावासोतीमा २१ करोडको लागतमा कृषि चिस्यान केन्द्र बन्दै
कावासोती (नवलपरासी) । पूर्वी नवलपरासीको कावासोती १४ मा २१ करोडको लागतमा कृषि चिस्यान केन्द्र बन्ने भएको छ । प्रवासबाट आर्जित सिप ज्ञान र पूँजी स्वदेशका लागि भन्ने मुल नाराका साथ स्थापित रिटर्नी कृषि तथा पशुपालन समूह कम्पनी लिमिटेडले तीन हजार मेट्रिक टनको चिस्यान केन्द्र गराउन थालेको हो । चिस्यान केन्द्र निमार्णको सबै प्रक्रिया पुरा गरी … Continue reading कावासोतीमा २१ करोडको लागतमा कृषि चिस्यान केन्द्र बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed