मिटर ब्याजीको अर्को धन्दा : राजपाका केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगेको आरोप
काठमाडौं । झन्डै २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिएर उनीहरूबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादवमाथि गृह मन्त्रालयले छानबिन सुरु गरेको छ । यादव घरजग्गा कारोबारीसमेत हुन् । सर्लाही मलंगवा–१ का रामबाबु यादव र सोनबर्साका सञ्जय शाह रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न … Continue reading मिटर ब्याजीको अर्को धन्दा : राजपाका केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगेको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed