माघे संक्रान्तिलाई नवलपुरबाट मात्रै एक सय टन बढी तरुल निर्यात

माघे संक्रान्ति अर्थात मकर सक्रान्ति तरुल खाने संक्रान्ति रुपमा लिने गरिन्छ । शरिरको चिसो फालेर शरिरमा उर्जा दिनका लागि तरुल खाइने गरिन्छ । यस बर्ष पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाबाट मात्रै एक सय टन भन्दा बढी तरुल निर्यात भएको छ । पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाबाट मात्रै यस बर्ष माघे संक्रान्तिका लागि काठमाडौं, पोखरा, नारायणगढ … Continue reading माघे संक्रान्तिलाई नवलपुरबाट मात्रै एक सय टन बढी तरुल निर्यात