पश्चिम नवलपरासीमा एक घर जलेर नष्ट

रामकरण हरिजन  – परासी । पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ५ गेर्मीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गेर्मी प्रहरी चौकीका अनुसार चौकी अगाडि रहेको जटाशंकर तिवारी नाम गरेको मानिसको घर आगलागीबाट नष्ट भएको हो । शुरुमा विद्युत सर्ट भई आगलागी भएको भए पनि घरमा कोही नभएका कारण सिलिण्डर समेत विस्फोट भएको … Continue reading पश्चिम नवलपरासीमा एक घर जलेर नष्ट