हुप्सेकाेट गाउँपालिकाकाे जीपकाे ठक्करबाट बालककाे मृत्यु, ३ जना घाईते
कावासाेती । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँ पालिकाकाे ग १ ज ३८९ नम्बरकाे जीपकाे ठक्करबाट एक जना बालककाे निधन भएकाे छ । हुप्सेकाेट गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र काेपिला मल्ललाई घर छाडेर फर्कदै गर्दा जीप अनियन्त्रित भई जीप नजिकैकाे घरमा ठाेक्किन पुगेकाे थियाे । जिपकाे ठक्करबाट घरमा खेली रहेका ७ बर्षीय बालक दीपु गाहाकाे निधन भएकाे छ । … Continue reading हुप्सेकाेट गाउँपालिकाकाे जीपकाे ठक्करबाट बालककाे मृत्यु, ३ जना घाईते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed