बागमती र लुम्बिनी चिनी उद्योगका सञ्चालक खोज्न गृहलाई पत्राचार

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बागमती र लुम्बिनी चिनी मिलका सञ्चालक खोजतलास गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । उखु किसानको बक्यैता तिर्न नआएपछि आवश्यक कारबाही गर्न आग्रह गर्दै मंगलबार गृहमा पत्र पठाइएको मन्त्रालयका सहसचिव ध्रुब घिमिरेले जानकारी दिए । नवलपरासीमा रहेको बागमती खाडसारी मिलले किसानलाई ८ करोड ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ … Continue reading बागमती र लुम्बिनी चिनी उद्योगका सञ्चालक खोज्न गृहलाई पत्राचार