हुप्सेकोटमा लागेको वडा कार्यालयको ताला खुल्यो

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको वडा कार्यालयमा लगाएको ताल खुलेको छ । दुर्घटनाका विषयलाई लिएर आक्रोशित स्थानीयले ताला लगाएका हुन् । हुप्सेकोटमा रहेको ६ वटै वडा कार्यालयको ताला खुले पनि गाउँपालिकामा लागेको ताला भने अझै खुलेको छैन । स्थानीयले प्रहरीमा उजुरी दर्ता भएर छानविन प्रक्रिया अगाडि बढेकोले छानविनमा सघाउ पुर्याउन भन्दै ताला खोलिदिएको जनाएका … Continue reading हुप्सेकोटमा लागेको वडा कार्यालयको ताला खुल्यो