कावासोती १५ मा यस्तो बन्यो वडा कार्यालय

कावासोती । पूर्वी नवलपरासीको कावासोती १५ मा आफ्नै वडा कार्यालय निर्माण सम्पन्न भएको छ । वडा कार्यालयको प्रदेश सांसद रोशनबहादुर गाहाले उद्घाटन समेत गरिसकेका छन् । एक करोड अनुमानित लागत गरिएपनि ठेकेदारले करिब ६९ लाखमा ठेक्का लिएर भवन निर्माण गरेको हो । ५ कोठे उक्त भवनसँगै ट्वाइलेट बाथरुम पनि रहेका छन् । कावासोती १५ को … Continue reading कावासोती १५ मा यस्तो बन्यो वडा कार्यालय