अन्तराष्ट्रिय खेलका लागि देवचुलीबाट दुई खेलाडी बंगलादेश प्रस्थान

बंगलादेशमा आयोजना हुने दक्षिण एशियाली क्षेत्रको सात औँ खेलकुद प्रतियोगिताको लागि देवचुलीबाट २ खेलाडि छनौट भएका छन । आउदो साता बंगलादेशमा हुने दक्षिण एशियाली खेलकुदका लागि देवचुली नगरपालिका वडा नम्बर १ का विजय महतो र विपिन थनेत  छनोट भएका हुन । देवचुली नगरपालिका १,२,३का वडा सचिव विश्वबन्दु न्यौपानेका अनुसार छनोटमा परेका २ खेलाडिका लागि नगरपालिका … Continue reading अन्तराष्ट्रिय खेलका लागि देवचुलीबाट दुई खेलाडी बंगलादेश प्रस्थान