लुम्बिनी अस्पतालका सटरमा चल्यो डोजर, तीन महिनामै तोडियो पाँचवर्षे सम्झौता
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरु डोजर चलाएर भत्काउन शुरु गरिएको छ । अस्पताल प्रशासनले दिएको समय अवधिभित्र व्यवसायीहरुले सटर खालि नगरेपछि प्रहरीको सहयोगमा बिहीबार बिहानै डोजर चलाइएको हो । डोजर चलाउन ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काएर पर्खाल लगाउने र बगैंचा बनाउने बताएको छ … Continue reading लुम्बिनी अस्पतालका सटरमा चल्यो डोजर, तीन महिनामै तोडियो पाँचवर्षे सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed