नवलपुरमा ठूला परिणाममा हतियार बरामद, प्रहरीद्वारा सार्वजनिक

पुर्वी नवलपरासी हुप्सेकोट गाउँपालिकाबाट बिहिबार प्रहरीले ठुलो परिमाणमा हतियार तथा गोलि बरामद गरीएको छ । प्रहरीले हुप्सेकोट गाँउपालीका – २ चपाहा बस्ने वर्ष ६३ को तारा बहादुर बि.क.को घरमा ठुलो परीमाणमा हतियार बरामत गरेको हो । गोप्य सुचनाको आधारमा प्रहरीले छाँपा मार्दा विश्वकर्माको घरको कोठा भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा हात हतियार तथा गोली … Continue reading नवलपुरमा ठूला परिणाममा हतियार बरामद, प्रहरीद्वारा सार्वजनिक