कालीगण्डकी नदीमा डुंगामा दुर्घटना, एक जना वेपत्ता, ३ जनाको सकुसल उद्दार

शोभा जिसी – नवलपुर, २० चैत्र । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् । डुंगा चालक सहित ५ जना सवार डुंगा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुवेपछि १ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले बताए । बुधबार साँझ डुंगा … Continue reading कालीगण्डकी नदीमा डुंगामा दुर्घटना, एक जना वेपत्ता, ३ जनाको सकुसल उद्दार