कपिलवस्तुमा आगलागी, ४० घर नष्ट
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा आगलागि भएको छ । आगलागीले हाल सम्म ४० घर जलेर नष्ट भएको इर्लाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ । अहिले आगो नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणको गर्नको लागि स्थानिय, प्रहरी, शसस्त्र प्रहरीले लागेका छन । ४ बजेको समयमा स्थानिय काशीराम यादवको घरबाट आगलागी भएता पनि हाल … Continue reading कपिलवस्तुमा आगलागी, ४० घर नष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed