नवलपुरमा क्वारेन्टाइनमा बसेका ६६ जना घर फर्किए

रामकुमार श्रेष्ठ –  नवलपुर, २९ चैत्र । पूर्वी नवलपरासीमा कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका ८२ जना मध्ये ६६ जना घर फर्किएका छन् । नवलपुरमा अहिलेसम्म ८२ जना क्वारेन्टाइनमा बसेका मध्ये ६६ जना घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । १६ जना क्वारेन्टाइनमा अहिले नवलपुर जिल्लामा १६ जना क्वारेन्टाइनमा रहेको छन् । … Continue reading नवलपुरमा क्वारेन्टाइनमा बसेका ६६ जना घर फर्किए