भोजपुरका कोरोना संक्रमितसँगै साउदी अरबबाट आएका नवलपुरमा ३ जना, आज परिवारसहितको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइदै

नवलपरासी । साउदी अरबबाट आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना र उनका परिवारका सदस्यहरुको आज स्वाब संकलन गरी परीक्षणका लागि पठाइने भएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना साउदी अरबबाट भोजपुरमा आएका संक्रमित आएको जाहाजमा आएका थिए । उनीहरु फाल्गुनको अन्त्य तिर … Continue reading भोजपुरका कोरोना संक्रमितसँगै साउदी अरबबाट आएका नवलपुरमा ३ जना, आज परिवारसहितको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइदै