पश्चिम नवलपरासीमा हत्याको आशंकामा गाडिएको शब निकालियो

हत्या भएको आशंकामा प्रहरीले एक किशोरीको शव गाडेको ठाउँबाट निकालेको छ । पश्चिम नवलपरासी, सुस्ता गाउँपालिका–३, रेवा गाउँकी १४ वर्षीया किशोरी धनेश्वरी बिकको शव प्रहरीले मंगलबार दिउँसो गाडेको ठाउँबाट निकालेको हो । स्थानीयहरुले हत्या गरेर किशोरीलाई गाडेको हुनसक्ने आंशका गरेपछि प्रहरीले शवलाई निकालेको हो । शवको प्रकृति हेर्दा शंकास्पद देखिएकाले चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ … Continue reading पश्चिम नवलपरासीमा हत्याको आशंकामा गाडिएको शब निकालियो