नवलपुरमा आज पाँच जनामा कोरोना संक्रमण देखियाे, नवलपुरमा संक्रमितकाे संख्या २२
खगेन्द्र पराजुली, २६ जेठ, नवलपुर । नवलपुरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको आधिकारीक फेसबुक पेजबाट पहिलो पटक सार्वजनिक गरिएको फेसबुक प्रत्यक्ष प्रसारणमा नवलपुरका एक महिला सहित ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । नवलपुरका कुन कुन ठाउँका भन्ने नखुलाएपनि ६३ वर्षीय महिला र ३३, ३९, २१ र … Continue reading नवलपुरमा आज पाँच जनामा कोरोना संक्रमण देखियाे, नवलपुरमा संक्रमितकाे संख्या २२
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed