नवलपुरमा संक्रमितको संख्या ३५ पुग्यो, गण्डकी प्रदेशमा १४५

नवलपरासी २८ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा बुधबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार बुधबार देवचुली नगरपालिकाका ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नवलपुरमा संक्रमितको संख्या ३५ पुगेको छ भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १४५ पुगेको छ । गत … Continue reading नवलपुरमा संक्रमितको संख्या ३५ पुग्यो, गण्डकी प्रदेशमा १४५