नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण आज थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दैैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।मन्त्रालयका अनुसार दैलेखको प्रादेशिक अस्पताल … Continue reading नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २४ पुग्यो