पाेखरामा काेराेना संक्रमित ५५ वर्षे पुरूषकाे निधन
विजय नेपाल – पाेखरा, ११ असार । काेराेना भाइरस संक्रमितकाे पाेखरामा उपचारक्रममा मृत्यु भएकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे आइसियूमा उपचाररत उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुषकाे बुधबार राति ११ बजेर ३५ मिनेटमा निधन भएकाे अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेकाे हाे । संक्रमित ती व्यक्ति उपचारकाे लागि असार ८ मा अस्पतालकाे अाइसियू … Continue reading पाेखरामा काेराेना संक्रमित ५५ वर्षे पुरूषकाे निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed