रक्सीले ‘झ्याप’ बनाएर युवती बलात्कार


काठमाडौं: उपत्यकाको माकलबारीमा अन्दाजी ३० वर्षीया युवतीमाथि बलात्कार भएको छ। गएराति  सिन्धुपाल्चोक घर भएका भुवन बिष्ट र दोलखा घर भएका पासाङ शेर्पा बलात्कारको आरोपमा पक्राउ परेका हुन्।




गएराति युवतीसँगै उनीहरुले रक्सी खाएका थिए। रक्सीले आफूलाई झ्याप बनाएपछि उनीहरुले बलात्कार गरेको ती पीडित युवतीले प्रहरीसमक्ष बयान दिएकी छन्।  पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




सम्बन्धित
Loading...