देवचुलीमा थपिए २ नयाँ संक्रमित

455












नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा थप २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीका अनुसार देवचुली नगरपालिका ७ का ४४ पुरुष र देवचुली नगरपालिका १७ का ४२ पुरुषमा कोरानो भाइरस पुष्टि भएको हो । दुवै बाहिरी देशबाट आएका हुन ।
देवचुलीमा शुक्रबार थपिएका २ सहित ३ जना सक्रिय संक्रमित रहेका छन् । यस अघि क्वान्सर अस्पतालमा आफन्तको उपचारका लागि गएका एक जना पुरुष कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।




You might also like
Loading...