पाँच दिनका लागि थपियो नवलपुरको बन्दाबन्दी

866












नवलपुर । पूर्वी नवलपरासीमा लकडाउन अथार्त निषेधाज्ञा ५ दिनको लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले मंगलबार सूचना जारी गरी निषेधाज्ञा भदौ १४ गते राति १२ बजेसम्मका लागि थप गरिएको जनाइएको छ ।
नवलपुरमा सबैभन्दा बढी गैडाकोट, कावासोती र विनयी त्रिवेणीमा समुदायमा संक्रमण देखिन थालेको छ ।




You might also like
Loading...