कावासोतीको कुमारीमा संकलित १४८ स्वाब मध्ये १३२ नेगेटिभ, १६ जनाको रिपोर्ट आउन बाँकी

589












कावासोती । कावासोती नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा र क्वारेन्टाइनमा रहेका सहित सोमबार प्रस्तावित कुमारी अस्पतालमा गरिएको स्वाब संकलनको रिपोर्ट आउन शुरु भएको छ ।
सामेबार संकलन गरिएको १४८ स्वाब मध्ये १३२ जनाको नेगेटिभ आएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए । १६ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । १३२ जनाको पनि विस्तृत विवरण भने अझै नआइपुगेको नागिलाले बताए ।




You might also like
Loading...