हुप्सेकोटमा प्रहरी चौकी स्थापना

545












नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ झ्यालबासमा प्रहरी चौकी स्थापना गरिएको छ ।
नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार हुप्सेकोटमा प्रहरी सहायक निरीषकको नेतृत्वमा दरबन्दी सहित प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।


प्रहरी चौकी स्थापना कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दीपक रेग्मी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा, गाउँपालिकाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।



You might also like
Loading...