उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि





कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गर्नुभएको छ । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ ।

 







सम्बन्धित
Loading...