ईलाका प्रहरी कार्यालय सेमरीद्वारा ४० क्न्टिल केराउ बरामद

1,030












नन्दु यादव, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ बाउन्नगढीबाट ४० कुन्टल केराउ ईलाका प्रहरी कार्यालय सेमरीले नियन्त्रणमा लिईएको छ ।


लकडाउनको मौका छोपी तस्करहरुले बाउन्नगढीबाट भारततर्फ केराउ ओसारपसार गर्ने क्रममा राति ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख भिमसेन बिस्टको नेतृत्वमा गएको प्रहरी टोलीले केराउ बरामद गरेको हो ।
बरामद केराउ ३ लाख ८० बराबर मूल्य रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएको मटर आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाईएको सेमरी प्रहरी प्रमुख बिस्टले जानकारी दिए।



You might also like
Loading...