हुप्सेकोटमा कोरानोको संक्रय संक्रमित शून्य

586












प्रिय धन,  चोरमारा । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अहिले कोरोना सङ्क्रमण मुक्त भएको छ । आज बिहान हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय पुरुष डिस्चार्ज भएसँगै पालिकाभित्र अहिले सक्रिय संक्रमित शून्य भएको हो । अहिले निको भएका पुरुषको गत भाद्र ३ गते नतिजा पोजिटिभ आएको थियो ।


तत्पश्चात कन्ट्रयाक्ट ट्रेसिङ का आधारमा सङ्कलन गरिएका सबै ५७ कधबद पय नतिजा नेगेटिभ अर्थात् कोरोना नभएको आएको थियो । उनी ४२ बर्षीय पुरुष स्थानीय व्यापारी हुन् । पालिकामा हाल सम्ममा ४२ जनामा कोरोना देखिएको छ अहिले सबै संक्रमित निको भएर घर फर्किसकेका छन् । हिजो भदौ १७ गते सङ्कलित ४६ श्वाव को भने नतिजा आउन बाँकी रहेको स्वास्थ्य शाखा हुप्सेकोट का प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।



You might also like
Loading...