सडकमा चालकलाइ नमस्ते गर्दै नपलपुर ट्राफिक प्रहरी

195












नवलपुर । जिल्ला ट्राफिक कार्यालय नवलपुरले नमस्कार अभियान शुरू गरेकाे छ ।

नवलपुर ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सवारीचालक तथा आम नागरिकहरुलाई नमस्कार सहितको  सोधपुछ अभियान  शुरू गरेकाे छ।


ट्राफिक प्रहरी र आम नागरीक को सम्बन्ध थप प्रगाढ बनाउन प्रहरीलाई शिष्ट र सभ्य बनाउन यो अभियान सुरु गरिएको काे जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख  मुनेन्द्र थापाले बताएका छन ।

ट्राफिक प्रहरीले सवारी चालकलाइ नमस्कार सङ्गै शिष्ट भएर प्रश्न गर्नेछन र आवाश्यक कानुनी कारबाही पछि नमस्कार सहित नै बिदा गरिने उनले बताए । प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यालयको परिपत्र अनरुप नवलपुर जिल्लामा पनि उक्त अभियान सुरु गरेकाे उनकाे भनाई छ ।



You might also like
Loading...