बर्दघाटमा ३ लाख ८७ हजार नगद सहित जुवाको खालबाट १२ जना पक्राउ
बर्दघाट । पश्चिम नवलपरासीमा प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका २ चिसापानीमा होटेलबाट प्रहरीले होटल सञ्चालक सहित १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ लाख ८७ हजार ९ सय ६५ रुपैया नगद, ४ बुक तास बरामद गरेको जनाएको छ । पक्राउ परेका सबैलाई अनुसन्धान … Continue reading बर्दघाटमा ३ लाख ८७ हजार नगद सहित जुवाको खालबाट १२ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed