ट्याक्टर चालकको निधन पछि, दुम्किबासमा तनाब, मध्यरातदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी, २६ मंसिर । पूर्वी नवलपरासीको दुम्किबासमा एक जना ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर दुम्किबास तनाबग्रस्त भएको छ । विहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग राति १ बजेदेखि अवरुद्ध भएको छ भने झडप समेतको स्थिति सिर्जना भएको छ । प्रहरीले घटनालाई नियन्त्रणमा … Continue reading ट्याक्टर चालकको निधन पछि, दुम्किबासमा तनाब, मध्यरातदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध