सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहरा दिए राजीनामा

21







धनगढी:
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले राजीनामा दिएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बोहोराले राजीनामा दिएका हुन् ।
बोहरा नेकपाको ओली समूहका हुन् । प्रतिनिधिसभा विघटनपछि अध्यक्ष केपी शर्मा ओलीले बोहरालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
केही समयअघि मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए । मुख्यमन्त्री भट्ट दाहाल–नेपाल समूहका हुन् ।

You might also like
Loading...