कम्युनिष्ट आन्दोलनबाट प्रचण्ड पलायन हुन जरुरी: महेश बस्नेत

कावासोती – राष्ट्रिय युवा संघ नेपालका ईन्चार्च एवं पुर्व मन्त्री महेश बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रचण्डको पलायन जरुरी भएको बताएका छ्न । सोमबार पुर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय युवा संघ पुर्वी नवलपरासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन । आफ्नो सम्बोधनको अधिकांश समय प्रचण्ड र माधवकुमार नेपालको आलोचनामा खर्चिएका बस्नेतले प्रचण्डसँग भ्रष्टाचार … Continue reading कम्युनिष्ट आन्दोलनबाट प्रचण्ड पलायन हुन जरुरी: महेश बस्नेत