संसद अधिवेशन अगावै राजीनामा गर्न प्रधानमन्त्रीमाथि दबाव
सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँग प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाव परेको छ । राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीसम्मले ओलीको राजीनामा माग गरिरहेका छन् । सर्वाेच्चको फैसला अनुसार अब १२ दिनमा नै प्रधानमन्त्रीको सिफारिसमा संसदको अधिवेशन बोलाउन सिफारिस गर्नुपर्छ । उनीमाथि त्यस अगाडि नै राजीनामा गर्न दबाव छ । सर्वाेच्चको फैसलासँगै … Continue reading संसद अधिवेशन अगावै राजीनामा गर्न प्रधानमन्त्रीमाथि दबाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed