‘नेकपा’ नामको विवादको सुनुवाई सकियो, फागुन २० मा फैसला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विषयमा परेको रिटमाथिको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतले सो मुद्दामा फागुन २० मा निर्णय सुनाउने भएको छ । ऋषि कट्टलेले दुई बर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग बिरुद्ध परेको सो मुद्दाको सुनुवाई … Continue reading ‘नेकपा’ नामको विवादको सुनुवाई सकियो, फागुन २० मा फैसला