देवचुली १३ वडा कार्यालय उद्घाटन

कृशला सापकाेटा – पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका १३ काे वडा कार्यालयकाे शनिबार उद्घाटन गरिएकाे छ । वडा कार्यालय दलदले बाैलाहा खाेला नजिकै स्थापना गरिएकाे हाे । वडा कार्यालय उद्घाटनसँगै देवचुली १३ ले आफ्नै वडाबाट कार्यालय सञ्चालन गरिएकाे वडा अध्यक्ष क्याप्टेन डिलबहादुुर खत्रीले बताए । वडाकार्यालयकाे नगर प्रमुख पूर्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । नगरप्रमुख श्रेष्ठले वडा … Continue reading देवचुली १३ वडा कार्यालय उद्घाटन