नवलपुर १ को क्षेत्रीय सभापतिमा रामचन्द्र प्यालनका भट्टचन सभापति, सबै पदमा मिश्रित परिणाम

    नवलपुर । नवलपुर क्षेत्र नं. १ को काँग्रेस सभापतिमा अमृत भट्टचन फराकिलो मत अन्तर सहित निर्वाचित भएका छन् ।     नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं १ को सभापतिमा गैंडाकोटका अमृत भट्टचन निर्वाचित भएका हुन् ।     भट्टचनले आफ्ना प्रत्यासी गैंडाकोटकै कमलप्रसाद पराजुलीलाई २ सय २३ मतान्तरले पछाडी … Continue reading नवलपुर १ को क्षेत्रीय सभापतिमा रामचन्द्र प्यालनका भट्टचन सभापति, सबै पदमा मिश्रित परिणाम