माओवादी हुप्सेकाेट अध्यक्षमा चन्द्रबहादुर थापा

अर्जुन अविरल – नवलपुर – नेपाल कम्युनिसष्ट पार्टी (माओवादी केन्द्र) हुप्सेकोट गाउँ समितिको प्रथम गाउँपालिका अधिवेशन शुक्रबार भएको छ ।   अधिवेशनले चन्द्र बहादुर थापा (समर) को अध्यक्षतामा ३५ सदस्सीय गाउँपालिका समिति चयन गरेकाे छ ।   जसकाे उपाध्यक्षमा देवी अधिकारी (समीक्षा), यम वि क, मान गाहा , सचिवमा नयाँदत्त गौतम, सह सचिवमा अर्जुन सुनार … Continue reading माओवादी हुप्सेकाेट अध्यक्षमा चन्द्रबहादुर थापा