कांग्रेस पश्चिम नवलपरासीमा पोख्रेल निर्वाचित प्राप्त मतकाे सूचि सहित
परासी – कांग्रेस पश्चिम नवलपरासीको सभापतिमा अर्जुनकुमार पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी मोहनप्रसाद शर्मालाई १ सय ९५ मतको अन्तरले पराजित गर्दै पोख्रेल निर्वाचित भएका हुन् । पोख्रेलले ७ सय ५६ र निकटतम प्रतिद्वन्दी शर्माले ५ सय ६१ मत प्राप्त गरेको मतदान अधिकृत दिपक भट्टराईले बताए । जिल्लाको … Continue reading कांग्रेस पश्चिम नवलपरासीमा पोख्रेल निर्वाचित प्राप्त मतकाे सूचि सहित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed