कांग्रेस नवलपुर क्षेत्र नं २ का सभापतिमा पुनः मत बराबर
नवलपुर । नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापति पदमा पुन मत बराबर भएकाे छ । दुवै प्रतिस्पर्धीको मत बराबर आएपछि पुनः भएको मतगणनामा पनि दुवै प्रतिस्पर्धीको मत बराबर आएको हाे । गत मंगलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए । … Continue reading कांग्रेस नवलपुर क्षेत्र नं २ का सभापतिमा पुनः मत बराबर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed