सुकुम्बासी र जनताकाे काम गर्ने भनेकै माओवादी पार्टी: दिनानाथ शर्मा
कावासाेती। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का पूर्व स्थायी कमिटि सदस्य, पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कावासाेती नगरकाे प्रथम नगर अधिवेशनकाे उद्घाटन समाराेहमा सुकुम्बासी र गरिब जनताकाे काम गर्ने पार्टी भनेकाे माओवादी पार्टी रहेकाे बताए । प्रमुख अतिथि समेत रहेका शर्माले माओवादी आन्दाेलनले … Continue reading सुकुम्बासी र जनताकाे काम गर्ने भनेकै माओवादी पार्टी: दिनानाथ शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed