नवलपरासी कांग्रेसमा देउवाइतरको प्यानलै विजयी
हरि शर्मा – परासी । नेपाली कांग्रेस पश्चिम नवलपरासीको सम्पन्न जिल्ला अधिवेशनबाट देउवाइतरका सभापतिसहितको प्यानल विजयी भएको छ । शनिबार सम्पन्न मतगणनाअनुसार देउवा गुटका सभापति उमेदवार मोहनप्रसाद शर्मालाई इतरगुटका उमेदवार अर्जुनकुमार पोखरेलले १ सय ९५ मतअन्तरले पराजितगर्दै विजयी भएका हुन् । विजयी पोखरेलले ७५६ मत ल्याए भने प्रतिस्पर्धी शर्माले ५६१ मत ल्याए … Continue reading नवलपरासी कांग्रेसमा देउवाइतरको प्यानलै विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed