नवलपुरमा फेरि बाघ आ’तंक, वन रक्षक भए बाघको सिकार

    रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा पुन नरभक्षी बाघको आतंक शुरु भएको छ । करिब दुई बर्ष अघि पनि नवलपुरमा बाघ आतंक छाएको थियो ।   जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार नवलपुरमा बाघको आक्रमणमा पनि पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ निवासी ६२ बर्षीय जितबहादुर विकको निधन भएको … Continue reading नवलपुरमा फेरि बाघ आ’तंक, वन रक्षक भए बाघको सिकार