नवलपुर (चोरमारा) । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. २ को निर्वाचनबाट क्षेत्रीय सभापतिमा मत बराबर भएपछि निर्णयमा पुग्न नसकेर समस्या भएको क्षेत्रमा फेरि अर्को झमेला थपिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचन प्रक्रिया अवैध रहेको भन्दै … Continue reading काँग्रेस नवलपुर २ को निर्वाचनमा फेरि अर्को झमेला, निर्वाचन प्रक्रिया नै अवैध भएको भन्दै एक पक्षले दिए उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed