नवलपुरमा मिले शशांक र पौडेल पक्षधर, जिल्ला अधिवेशनमा एकै ठाउँमा उभिने

    नेपाली काँग्रेसको केन्द्रिय समीकरणलाई चुनौती दिँदै छुट्टा छुट्टै प्यानलमा उभिएका नेपाली काँग्रेस नवलपुरको महामन्त्री डा. शशांक कोइराला र नेता रामचन्द्र पौडेललको समूह अहिले एकै ठाउँमा उभिएका छन् ।     वडा अधिवेशनदेखि पालिका, प्रदेश स्तरको क्षेत्रीय अधिवेशन र संघीय स्तरको क्षेत्रीय अधिवेशनमा डा. शशांक कोइराला निकटको समूहले सभापति शेरबहादुर देउवा निकटको समूहसँग मिलेर … Continue reading नवलपुरमा मिले शशांक र पौडेल पक्षधर, जिल्ला अधिवेशनमा एकै ठाउँमा उभिने