कांग्रेस गण्डकीको सभापतिमा पँच आकांक्षी, इतर पक्षबाट चार जना

  नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ ।   प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् भने थप एक जना पनि आकांक्षी देखिएका छन्।   कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेदवारी घोषणा गरेका हुन् … Continue reading कांग्रेस गण्डकीको सभापतिमा पँच आकांक्षी, इतर पक्षबाट चार जना