दुम्कीबास आसपासमा बाघ देखिएपछि स्थानीय यात्रुदेखि स्थानीय बासिन्दा आतंकित, सतर्क रहन आग्रह
नवलपुर । नवलपरासीको दुम्कीबास बस्ती आसपासमा बाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपासमा बाघ देखिन थालेको हो । गाउँपालिकाले सूचना निकालेर स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले निकुञ्जबाट बाघ बस्ती आसपास आएको … Continue reading दुम्कीबास आसपासमा बाघ देखिएपछि स्थानीय यात्रुदेखि स्थानीय बासिन्दा आतंकित, सतर्क रहन आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed